काठमाडौं ९ मंसिर । आउँदो मंसिर १२ गतेबाट काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुने भएको छ । नेपालको जनसंख्या नीति निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास सम्मेलनमा एशिया,अमेरिका,अष्ट्रेलिया लगायतका देशका जनसंख्याविद्धहरुको सहभागिता रहने छ । एशियाली जनसंख्या संघ ९एपिए० मूल आयोजक र जनसंख्या अध्ययन केन्द्रीय विभाग ...