काठमाडौं २ कात्तिक । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेस्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा सञ्चालित निमा गेस्टहाउसमा सरसफाइको काममा लगाइदिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोप छ। आरोपित गेस्टहाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङलाई ...