काठमाडौ २४ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छिन्। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महशुस गरेको जिकिर गरिन्। राजदूत सिफारिस गर्दा आगामी दिनमा समावेशी र समानुपातिकतालाई मध्यनजर गर्ने मन्त्री ...