काठमाडौं २५ भदौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उपसभामुख रानाले मार्गप्रशस्त गर्न उपयुक्त हुने सांसद बास्कोटाको भनाइ थियो। ...