ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र ह्यारिसबीच आज हुँदै छ राष्ट्रपतीय बहस


एबीसी न्यूज
२५ भदौ २०८१, मंगलबार   २ : ५४   बजे

काठमाडौं २५ भदौ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका उम्मेदवारद्वय कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बहस हुँदै छ।

यो बहस एबीसी न्युजले आयोजना गरेको हो। दुवै उम्मेदवारलाई कर कटौती र विदेश नीतिका विषयमा प्रश्न सोधिने विश्वास गरिएको बीबीसीले जनाएको छ।

ट्रम्पका सल्लाहकारहरूले उनले नीतिहरूबारे विशेष तयारी गरेको बताएका छन्।

ट्रम्पले यसअघि नै ६ पटक राष्ट्रपतिको बहसमा भाग लिइसकेका छन् भने कमला ह्यारिसको यो पहिलो बहस हो ।

राष्ट्रपति जो बाइडेनले राष्ट्रपति चुनावको दौडबाट ढिला पछि हटेको कारण ह्यारिसले विश्व(स्तरीय प्रदर्शनका लागि तयारी गर्न पर्याप्त समय पाइनन्।

तर पनि उनले दर्शकको मन जित्न ह्यारिसले विशेष तयारी गरेको उनका सल्लाहकारले बताएका छन्।

कमलाले हालैको सीएनएन अन्तर्वार्तामा खासै प्रभाव पार्न नसक्दा उनको टोली अलिकति आत्तिएको छ।

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group