काठमाडौं २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अघि बढ्दा आफूहरूलाई फाइदा पुगेको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रच्ण्डले अहिले आफूहरूका लागि पार्टी पुनर्निमाण गर्ने राम्रो अवसर बनेको ...