काठमाडौं ७ भदौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनाका १२ जना घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उनीहरूलाई काठमाडौँ ल्याइएको तनहुँका प्रहरी प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले नेपालखबरलाई जानकारी दिए। उनीहरूको ...