काठमाडौं ७ भदौं । मधेश प्रदेश सरकार र कमला नदीमा नयाँ पुल निर्माणको लागि आमरण अनसनरत संघर्ष समितिबीच शुक्रबार चार बुँदे सहमति भएको छ । सहमतिपछि भदौ ४ गतेदेखि जारी आमरण अनसन स्थगित भएको छ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह र संघर्ष समितिका ...