काठमाडौं ६ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन अग्रगमनका लागि हुने दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘संविधान संशोधन सम्बन्धीप्रश्नको विषयमा मैले यस अघि नै जबाफदिइसकेको व्यहोरा जानकारी गराउन चाहन्छु। आवश्यकतानुसार छलफल ...