काठमाडौं ५ भदौ । चितवनको भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी गर्ने क्रममा एक महिलाको मृत्यु भएपछि छानबिनका समिति गठन गरिएको छ। चितवनको गैँडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्ले ढकालको पाठेघरको बायोप्सी गर्ने क्रममा मृत्यु भएपछि आफन्तले शव बुझेका थिएनन्। अस्पतालको लापरवाहीले मृत्यु भएको आफन्तको आरोपपछि घटनाको ...