काठमाडौं १० असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताउनुभएको छ । सोमबार बसको प्रतिनिधि सभा बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शीर्षकअन्तर्गत बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लामो ...