काठमाडौं २३ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले राष्ट्रिय शतर्कता केन्द्रलाई प्रधानमन्त्री मातहत राख्न नहुने बताएका छन्। बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीको ...