काठमाडौं २१ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सरकारको आगामी आर्थिक बर्ष २०८१र८२ को बजेट सकारात्मक भएको टिप्पणी गरेका छन् । बजेटले राखेको १२ खर्ब ६० अर्ब राजश्व उठाउने लक्ष्य सहजै भेटाउन सकिने भन्दै उनले औषधि प्रयोजनका लागि गाजा खुला, घरेलु मदिरा ...