काठमाडौं ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहोर्याएको छ । कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेन्टी गर्न, बचत हिनामिना भई पीडित बचतकर्ताको रकम फिर्ता गर्न र हिनामिनामा संलग्नमाथि छानबिन गरी कारबाही गर्ने ...