काठमाडौं २ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। ९३ सदस्यीय प्रदेशसभामा सोमबारको बैठकमा उपस्थित ६२ जना सदस्यमध्ये उनको पक्षमा ५७ जनाले विश्वासको मत दिए। उनको विपक्षमा शून्य र तटस्थमा पाँच मत खसेको थियो। यही वैशाख २७ ...