काठमाडौं १ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका २ शक्तिशाली सहसचिवहरु परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन् । पराराष्ट्र मन्त्रालय अन्तरगतका आकर्षक मानिने वाणिज्य नियोगहरुमा नियुक्ति दिलाउन नवराज ढुंगाना र नारायणप्रसाद भट्टलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो । २७ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद ...