काठमाडौं ३१ बैशाख । नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनेपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने बताएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने आशंका शुक्रबार व्यक्त गरेका थिए । कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ...