इलाम, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू आफ्नै वडामा कमजोर देखिएका छन् । धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने माङ्सेबुङ गाउँपालिका वडा नम्बर–२ मा लिम्बूले ९६ मत मात्रै पाएका छन् ।जबकि यो वडामा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५८६, कांग्रेसले ३५१ र ...