काठमाडौ २६ असार । संसद्को प्रमुख पतिपक्षी दल माओवादी केन्द्रको पदाधिकारी कार्यालय बैठक आज बस्दैछ। बिहीबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका सचिव हितराज पान्डेले जानकारी दिए। बैठकमा समसामयिक रजानीतिक विषयमा केन्द्रीत रहेर छलफल हुने माओवादी केन्द्रले जनाएको छ