काठमाडौ १४ असार । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० राख्ने सहमति भएको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए । उक्त ...