काठमाडौ १५ असार । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष फेर्नुपर्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले शनिबार एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपाल संकटमा परेकाले अर्ली ...