काठमाडौं, १० असार । दोहास्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि दूतावासले सोमबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सतर्क र यथास्थानमै रहन आग्रह गरेको हो । दूतावासले शान्तपूर्वक रहन ...