काठमाडौ ४ असार । गएरातिको वर्षापछि हिलाम्य भएर गाडी फसेका कारण यहाँ ४५ किलोमिटर लामो जाम भएको छ। गएराति २ बजेबाट दाउन्नेको हिलोमा फसेको गाडी निकाल्न नसक्दा त्यहाँ रोकिएका गाडीको जाम ४५ किलोमिटर टाढासम्म पुगेको छ। लगातार १३ घण्टादेखि महेन्द्र राजमार्ग हुँदै पूर्व(पश्चिम हिँडेका गाडी ...