काठमाडौ २ असार । नेकपा एमालेका सांसद दामोदार दास बैरागीले संसद्मा विरोधका नाममा रास्वपा सांसदहरुले सभामुखको आसनअघि जुत्ता, चप्पल खोलेर बसेको भन्दै नियमापत्ति जनाएका छन्। ‘नियम २६ अनुसार म नियमापत्ति गर्दैछु, हाम्रो नियमावलीमा बैठकमा पालाना गर्नुपर्ने नियमसम्बन्धी झ०मा एउटा व्यवस्था,’ उनले भने, ‘यो व्यवस्थाले हामीलाई ...