काठमाडौं, २ असार । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेशहरूले असार १ गते अनिवार्य बजेट ल्याउनु पर्छ ।आइतबार कोसी प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु वर्षको बजेटको तुलनामा यो १।७ प्रतिशत ...