काठमाठौ १ असार । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसदहरू बैठक छाडेर बाहिरिएका छन् । बैठकमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वेल घेराउ गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आसनमै उभिएर विरोध जनाइरहेको ...