काठमाडौ २ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज ९असार २, सोमबार० पनि सम्भावित बाढीबारे जानकारी दिँदै होसियारीका लागि चेतावनी जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज पूर्वदेखि पश्चिमसम्म ३७ जिल्ला र आसपासका जिल्लमा बाढीको जोखिम छ। बाढी महाशाखाले ...