काठमाडौ २१ जेठ । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग वाईसीएल को तेस्रो सम्मेलन जारी छ । तर, प्रतिनिधिको टुंगो अझै लागिसकेको छैन । सहमतिबाट नेतृत्व चयन हुन नसके मतदान प्रक्रियाबाट निर्वाचित कमिटी ल्याउने तयारी भएकाले सम्मेलनका प्रतिनिधिको टुंगो लगाउने तयारी हुँदैछ । ...