काठमाडौ १६ जेठ । जेठ १५ गते तनहुँ जिल्लाको देवघाट गाउँपालिका(५ ठिमुरास्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। स्थानीय ११ वर्षिया सृष्टि गुरुङ त्रिशूली नदीमा पौडी खेल्ने क्रममा जेठ १५ गते साँझ ६ बजे डुबेर बेपत्ता ...