काठमाडौ ४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी बलियो हुँदा देश बलियो हुने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा आइतबार दैलेखमा आयोजित सभामा प्रचण्डले माओवादी बलियो हुँदा दलित, मजदुर, महिलाहरु बलियो हुने बताए । ‘आउने समयमा माओवादी बलियो हुँदा ...