काठमाडौ १५ साउन । बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको आज हुने भनिएको शपथ अचानक रोकिएको छ । आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम रहेकोमा प्रदेश प्रमुखको कार्यालयले अनिश्चितकालका लागि स्थगित गरेको हो । बिहान प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर नवनियुक्त मन्त्रीहरू गोविन्द लम्साल ...