काठमाडौँ, ३० बैशाख । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरूको टिमले काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान स्थलको अवलोकन गरेको छ । पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदान स्थलहरुको अनुगमन गरेको हो । सो क्रममा रत्नराज्य मावि पुगेको पर्यवेक्षकहरुको टिमले त्यहाँको मतदान स्थल र ...