काठमाडौँ, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको आपतकालीन केन्द्रीय समितिको बैठकले उपसभापति तथा श्रममन्त्री डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सभापति रवि लामिछानेको पद अदालतले खारेज गरेसँगै सो जिम्मेवारी अर्याललाई दिइएको हो । महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकालका अनुसार संसदीय दलको नेता पनि ...