कावासोती, १३ माघ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान ...