काठमाडौँ, १० असार । अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउनुपर्नेमा चीनले जोड दिएको छ । अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनको भनाइ छ । चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्ने ...