काठमाडौँ, ८ असार । रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले लामिछाने नेतृत्वको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो । उजुरीमा पार्टीको नाममा ‘स्वतन्त्र’ शब्द प्रयोग भएको आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरिएको अभियानका ...