काठमाडौँ, २४ बैशाख । नेपालमा खेतीयोग्य जमिनको ३० प्रतिशत क्षेत्रमा मात्रै सिंचाइको व्यवस्था भएको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । सिंचित जमिन कम भएकाले पनि खाद्यान्नको उत्पादन ...