काठमाडौँ, २७ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर लहडमा नभई नउठाएको नभई बाराम्बरको प्रयास असफल भएपछि सो निर्णय लिनु परेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको तस्बिर सार्वजनिक गर्दै मेयर साहले बाध्य भएर सो कदम उठाउनु परेकोसमेत जनाएका छन् ...