भक्तपुर, १ वैशाख । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिंगो बिहीबार राति ७ बजेर ४० मिनेटमा उठाइएको छ । स्थानीयवासीले गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयासपछि लिंगो ठड्याइएको हो । पचपन्न हात लामो, नाङ्लो ...