काठमाडौँ, २९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणाममुखी काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले कांग्रेससहितको सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने भन्दै परिणाममुखी काम गर्नुपर्ने बताएका हुन् । “वर्तमान सरकारले ...