काठमाडौँ, २ वैशाख । राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर शुक्रबारदेखि कार्यान्वयन सुरु गरिएको छ । सो कार्ययोजनाको शुक्रबारदेखि पार्टी अध्यक्ष एवम् ...