काठमाडौँ, २० चैत । नेकपा (एमाले)ले बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज मनोनयन गर्नु केही घन्टाअघि मात्र एमालेले पूर्वखेलकुदमन्त्रीसमेत रहेका पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको हो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ...