काठमाडौँ, १७ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’लाई हिंसा दिवसको संज्ञा दिएका छन् । उनले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई उत्सवका रूपमा सार्वजनिक बिदा दिन नहुने बताए । “जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा बिदाका रूपमा राखिएको छ, त्यो हटाइन्छ,” ...