काठमाडौँ, १० चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आंगिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आंगिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आंगिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ ...