काठमाडौँ, ३ चैत । बेलायती सरकारी फोनमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । क्याबिनेट कार्यालयका मन्त्री ओलिभर डाउडेनले बिहीबार नै सांसदहरूलाई ‘सरकारी उपकरणहरूको सुरक्षा’बारे सम्बोधन गर्ने बताइएको छ । बेलायती सञ्चारमाध्यम बीबीसी र स्काई न्युजले चिनियाँ स्वामित्वमा रहेको भिडियो सेयर ...