एजेन्सी, ४ चैत । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । सो अदालतले युक्रेनमा युद्ध अपराधका लागि पुटिनलाई जिम्मेवार ठहर्याएको छ । गैरकानुनी रूपमा युक्रेनी बालबालिकालाई रूस लगिएको आरोप पनि अदालतले लगाएको छ । फेब्रुअरी २०२२ मा रूसले आक्रमण ...