काठमाडौँ, ५ चैत । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र तोकिएको हो । कोसी प्रदेश नामाकरणपछि असहमत विभिन्न समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस आयोजना ...