काठमाडौँ, २८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति भएको छ । सहमति पत्रमा तीन वटै दलका अध्यक्षहरू (डा.सिके राउत, महन्थ ठाकुर र रञ्जिता श्रेष्ठ)ले हस्ताक्षर गरेका छन् । तीन दलको यो सहमतिले ...