काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनस“ग कुनै पनि ठाउमा सीमा विवाद नरहेको बताउनु भएको छ । एमालेको काठमाडौं जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले चीनस“गको सीमा विवाद रहेको भन्ने कुरालाई इन्कार ...