भैरहवा, २२ चैत्र । सामान्यतया अंग्रेजी नयां वर्षमा मात्र मनाईने गरेको न्यु ईयर ईभ अव नेपाली नयां वर्षमा पनि मनाउन सुरु गरिएको छ । २०७६ साललाई स्वागत गर्न शुभ ओम कम्पनी प्रा।लि।द्वारा सञ्चालित होटल पौवा भैरहवाले नेपाली नयां वर्षमा न्यु ईयर ईभ गर्न थालेको हो ...